संविधानले दिए दुबै अध्यक्ष एकै पटक प्रधानमन्त्री हुन्थ्यौँ : ओली

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको आरोप लगाएका छन् । आज पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकता तोड्ने प्रयास सफल नहुने बताएका हुन् । उनले मुलुक बनाउने संकल्पका साथ पार्टी एकता भएको भन्दै संविधानले दिने भए दुबै अध्यक्ष एकै … Continue reading संविधानले दिए दुबै अध्यक्ष एकै पटक प्रधानमन्त्री हुन्थ्यौँ : ओली